धनकुटाको शहिदभूमि गाउँपालिकामा क्वारेन्टाइन तथा हेल्थ डेस्क स्थापना

<span class='c1'>धनकुटाको शहिदभूमि गाउँपालिकामा क्वारेन्टाइन</span> <span class='c2'>तथा हेल्थ डेस्क स्थापना</span>

विकास घिमिरे

धनकुटा, १७ चैत । विश्वभर सन्त्रासको रुप लिएको नोवेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन तथा हेल्थ डेस्क गरेको छ ।

सहिदभुमी गाउँपालिका वडा नं १ मा ५ वटा बेड भएको क्वारेन्टाइन गरेको सहिदभूमि गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक राईले जानकारी दिए ।

सहिदभूमि गाउँपालिका वडा नं १ को आर्थिक सहयोग र धापस्थित स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा क्वारेन्टाइन तथा हेल्थ डेस्क स्थापना गरिएको हाे । यससँगै हिजाे विदेशबाट आएका तथा वडाबाहिर बाट आएका स्थानीयहरुको स्वास्थ्य चेकजाँच समेत सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्