कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाए

<span class='c1'>कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९</span> <span class='c2'>सय १३ ले ज्यान गुमाए</span>

कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९१ पुगेका छन् ।

यससँगै यहाँ २४ घण्टामा ४ हजार ५० संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ ।

यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्