सिरहामा मन्दिरमा पूजा गर्ने क्रममा आगलागीमा एकजनाको मृत्यु

<span class='c1'>सिरहामा मन्दिरमा पूजा गर्ने</span> <span class='c2'>क्रममा आगलागीमा एकजनाको मृत्यु</span>

सिरहा । सिरहामा आगलागीमा एकजनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका १ की ५५ वर्षीया देवसुन्दरी देवी यादव मृत्यु भएको हो ।

सोही नगरपालिका बलडाँडास्थित सलहेश मन्दिरमा पूजा गर्ने क्रममा बालेको दियो (बत्ती) बाट आफूले लगाएको साडीमा आगो सल्कन गई जलेर सख्त घाइते भएकी उनको भूमिजा अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्