छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय माथि

<span class='c1'>छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट</span> <span class='c2'>संक्रमितको संख्या १६ सय माथि</span>

छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित ३८ जनाको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्