झापामा लकडाउनमा काम लाग्ने सवारी पास वितरण बन्द

<span class='c1'>झापामा लकडाउनमा काम लाग्ने</span> <span class='c2'>सवारी पास वितरण बन्द</span>

झापा चैैत १९ , कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय दमक र गौरीगन्जमा सवारी पास लिने भिड बढेपछि यस्तो पास वितरणमा रोक लगाईएको छ ।

अत्यावश्यक कामका लागि पास सवारी पास वितरण हुँदै आएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार अर्को निर्णय नभएसम्मका लागि पास वितरण बन्द गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्