भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै, मृत्यु हुनेको संख्या ५८

<span class='c1'>भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै,</span> <span class='c2'>मृत्यु हुनेको संख्या ५८</span>

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ । कुल संक्रमित १ हजार ९९८ मध्ये हालसम्म ५८ जनाको ज्यान गएको हो ।

वर्ल्डाे मिटर्सका अनुसार बुधबार मात्र भारतमा २३ जनाकाे मृत्यु भएकाे छ भने ६०१ जना नयाँ संक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा १४७ जना निको भएर घर फर्किसकेका छन् । बाँकी १ हजार ७९२ जनामा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजर २२२ को ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्