पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

<span class='c1'>पोखरामा कुनै कोरोना संक्रमित फेला</span> <span class='c2'>परेको छैन : स्वास्थ्य मन्त्रालय</span>

काठमाडौं, चैत २१ गते ।

नेपालमा सातौं व्यक्तिमा कोरोना कोभिड १९ संक्रमण फेला परेको समाचार पुष्टि भएन ।
पोखरामा एक जना विरामीमा कोरोना पोजेटिभ फेला परेको भन्ने कुरा केही सञ्चार माध्यमबाट आएको भए पनि त्यो सत्य नभएको स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.विकास देवकोटाले भन्नुभयो, पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ फेला परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्