मोरंङको धनपालथानमा कोरोना सचेतनामा युवाहरु सक्रिय बने

मोरंङको धनपालथानमा कोरोना सचेतनामा युवाहरु सक्रिय बने

विराटनगर चैत्र २१ ,

मोरंङको धनपालथान गाउपलिका वडा नम्बर २ का युवाहरुद्वारा ललियाका विभिन्न टोलका एक सय घरमा कोरोनाबाट सुरक्षित हुने चाहिने सामान हस्तान्तरण गरेका छन् ।

युवाहरुले एक व्यक्ति एक मास्क तथा एक घर एक साबुन बितरण साथै कोरोन बिरुद्ध सचेतना कार्यक्रम गरेको हो।

साथै , युवाहरुले चोकहरुमा ड्रम राखेर साबुन पानीले हात धुने प्रबन्ध समेत गरी एक हजार पिस मास्क वितरण गर्ने योजना बनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्