मन्त्रीपरिषदको निर्णय : लकडाउन कडा हुने, आवतजावतमा झनै कडाइ गरिने

<span class='c1'>मन्त्रीपरिषदको निर्णय : लकडाउन कडा</span> <span class='c2'>हुने, आवतजावतमा झनै कडाइ गरिने</span>

काठमाडौं, चैत्र २२ गते । अब एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराग खतिवडाले बताउनुभयो ।
त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा ¥यापिड टेस्ट मार्फत संक्रमण पत्तालगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय गरेको डा. खतिवडाले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाध पु¥याउनेलाई कारवाही गर्ने लगायतका निर्णय भएको डा.खतिवडाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्