१९ श्रावण २०७७, सोमबार

मोरङको लेटाङमा राहत वितरणको काम सुरु

लेटाङ २३ चैत ।

लकडाउनलेे समस्यामा परेकालाई लेटाङ नगरपालिकाले राहत वितरणको कार्य अन्तिम चरमा पूर्याएको छ । आइतबार लेटाङ नगरपालिकाका २,५,७,८ र ९ वटा वडामा खाद्य सामाग्री पठाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकामा असाह्य ,अपांग , श्रमिक , मजदुर लगायतका जम्मा २१ सय परिवारको लागत संकलन भएको र उनिहरुलाई राहत बाँढ्न लागिएको प्रमुख राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-2

Country Confirmed Death
Nepal2033257
India180369538135
China879854669
Malaysia8999125
Qatar111107177
Australia17938208
US4667955154860
Saudi Arabia2788352917