आजको मौषम : मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना

<span class='c1'>आजको मौषम : मेघगर्जन,चट्याङ र</span> <span class='c2'>हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना</span>

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसैगरी, हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली  र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली  रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। भने, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्