धनकुटामा एक व्यक्ति मृत फेला

<span class='c1'>धनकुटामा एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

धनकुटा चैत ३०,

धनकुटा नगरपालिका-६ पात्ले बस्ने ४० वर्षीय मनोज खड्का सोही नगरपालिकास्थित शिलढुंगाको चेपमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्