धनकुटामा तमोर नदिले बगाई बेपत्ता भएका ब्यक्ति मृत फेला

<span class='c1'>धनकुटामा तमोर नदिले बगाई बेपत्ता</span> <span class='c2'>भएका ब्यक्ति मृत फेला</span>

धनकुटा, बैशाख ०३ गते ।
तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का ६० बर्षीय देव कुमार राई ४ दिन पछी मृत फेला परेका छन् ।

गत चैत्र २८ गते दिउँसो साँढे २ बजे अन्य साथीहरुसंगै पौडी खेल्न भनी तमोर नदिमा गएकोमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा हिजो मंगलवार बिहान साँढे ९ बजे बगाएको ठाऊदेखि करिव १०० मिटर तल मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्