सुनसरीको बर्जुमा आफ्नै शरिरमा आगो लगाएर युवती घाईते

<span class='c1'>सुनसरीको बर्जुमा आफ्नै शरिरमा</span> <span class='c2'>आगो लगाएर युवती घाईते</span>

सुनसरी, बैशाख ०३ गते ।
सुनसरीको बर्जु गाउँपालिका-५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएकी छन् ।

मंगलवार राती साँढे ११ बजे को समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् ।

घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्