झापाका युवामा कोरोना देखिएन , विराटनगरमा परीक्षण गरिएको स्वाब रिपोर्ट नेगेटिभ

<span class='c1'>झापाका युवामा कोरोना देखिएन , विराटनगरमा</span> <span class='c2'>परीक्षण गरिएको स्वाब रिपोर्ट नेगेटिभ</span>

विराटनगर बैशाख ४ ,

झापाका एक युवामा  यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप परिक्षणको लागि बिराटनगर ल्याइएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना भाइरस संक्रमण नभएको विराटनगरको कोशी अस्पतालले जनाएको छ ।

२७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

उनि संगै झापाको हल्दीबारीबाट २१ जनाको स्वाबको नमुना परीक्षण गर्दा सबेको नतिजा नेगेटिभ आएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्