मोरङमा पनि एक युवतीको र्यापिड टेस्टमा कोरोना पोजिटिभ देखियो, पिसिआर गर्न पठाइदै

<span class='c1'>मोरङमा पनि एक युवतीको र्यापिड टेस्टमा</span> <span class='c2'>कोरोना पोजिटिभ देखियो, पिसिआर गर्न पठाइदै</span>

विराटनगर, बैशाख ४,

मोरङ जिल्लामा पनि आरडिटी प्रविधिकको प्रयोग गरि गरिएको कोरोना परिक्षणमा एक महिलालाई पोजिटिभ देखिएको छ ।

बुढिगंगा गाउँपालिकामा बस्ने एक युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको हो ।

उनी भारतबाट केही हप्ता पहिले नेपाल आएकी थिइन् ।बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा पोजेटिभ देखिएको बताइएको छ ।

थप परिक्षणको लागि उनको स्वाब कोशी अञ्चल अस्पताल पठाइने भएको छ ।

झापामा पनि एक युवालाई आरडिटिमा पोजेटिभ देखिएपनि विराटनगरमा पिसिआरको रिपोर्टमा भने नेगेटिभ देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्