रबिन्द्र बराल। रंगेली बैशाख ५
मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकैमा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, सेतो रंगको भेष्ट र निलो हाल्फ़ पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेेली प्रहरीले जनाएकोछ ।
अन्दाजी ३० बर्षकाे र उचाई ५ फिट ५ ईन्च भएको युवक फेला परेका हुन् ।
हाल सम्म सनाखत समेत नभएको प्रहरीले जनाएको छ ।