सुनसरीको हरिनगरमा मस्जिदमा बस्दै आएका ६ जना भारतीय नागरिकलाई क्वारेन्टाइनमा पठाइयो

<span class='c1'>सुनसरीको हरिनगरमा मस्जिदमा बस्दै आएका ६</span> <span class='c2'>जना भारतीय नागरिकलाई क्वारेन्टाइनमा पठाइयो</span>

सुनसरी , बैशाख ६

सुनसरीको हरिनगरमा बस्दै आएका ६ जना भारतीय नागरिकलाई प्रहरीले क्वारेन्टाइनमा पठाएको छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको मस्जिदमा बस्दै आएका उनीहरुलाई सुनसरी प्रहरीको टोलीले क्वारेन्टाइनमा पठाएको हो ।

सुनसरी प्रशासनले जिल्लाका कुनै पनि मस्जिदमा कोही पनि आश्रय लिएर बस्न नपाउने भनि सूचना जारी गरेको थियो । सोही निर्णय अनुरुप प्रहरीले जिल्लामा रहेका मस्जिदमा निगरानी बढाएको छ ।

उनीहरु सबैलाई भुटाहा सञ्चालनमा रहेको क्वारेन्टाइन स्थलमा सारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्