अपडेट : आज एकैदिन उदयपुरमा १० जनामा कोरोना पुष्टि, अब ४१ पुग्यो संख्या

<span class='c1'>अपडेट : आज एकैदिन उदयपुरमा १० जनामा</span> <span class='c2'>कोरोना पुष्टि, अब ४१ पुग्यो संख्या</span>

विराटनगर बैशाख ९,

आज मात्रै एकैदिन उदयपुरमा १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसँगै कोरोन संक्रमितको संख्या ४१ पुगेको छ।

उदयपुर सिल :

यसैगरी उदयपुरमा एकैदिन १० जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्