प्रदेश १ पत्रकार समितिद्वारा पत्रकारलाई सेनेटाइजर र माक्स वितरण

<span class='c1'>प्रदेश १ पत्रकार समितिद्वारा पत्रकारलाई</span> <span class='c2'>सेनेटाइजर र माक्स वितरण</span>

नेपाल पत्रकार महासघ प्रदेश समितिले आज सुनसरी ,मोरग र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स बितरण गरेको छ ।

सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाइ वितरण गरिएको थियो ।
पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राई र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सरोज बस्नेतलाई सम्बन्धित ठाउमा प्रदेश पत्रकार महासघको तर्फबाट पत्रकार रबिन भट्टराईले प्रदान गर्नु भयो।

त्यस्तै दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क र झापाका अन्य स्थानका सञ्चारकर्मी लाई वितरण गर्न १२० सेनिटाईजर र २ सय मास्क पत्रकार महासघ जिल्ला शाखा झापा मार्फत दिइएको प्रदेश अध्यक्ष बिक्रम लुइँटेलले बताउनुभयो। पत्रकार महासघ प्रदेशलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सामग्री उपलब्ध गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्