बेलबारी बैशाख १०,
बेलवारी नगरपालिका वडा न- ३ स्थित सहकारी टोलबाट कोराना भाईरसको शङखास्पद व्यक्तिको स्वाब परिक्षण नेगेटिभ आएको छ।
बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएका एकैघरका ५ जना मध्य २ जना चार बर्ष मुनिका र बाकी तीन जना क्रमशः ६ बर्ष ,१० बर्ष र ३१ बर्षका ब्यक्तिहरुमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ रहेको बेलवारी नगरपालिकाका स्वास्थ प्रमुख श्री सन्तोष बिकले जानकारी बताए।