भोजपुरका थप एक युवामा कोरोना, संख्या ४८ पुग्यो

<span class='c1'>भोजपुरका थप एक युवामा</span> <span class='c2'>कोरोना, संख्या ४८ पुग्यो</span>

कोराना संक्रमण परीक्षणका क्रममा विहिबार साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

साँझ संक्रमण पुष्टि भएको व्यक्ति २६ वर्षीया पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो । ती युवक भाेजपुरका भएकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.बिकास साहले बाताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्