विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल ईलाका प्रहरी कार्यालय बेलबारीका इन्र्चाज भएका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारीका यस अघिका प्रहरी निरीक्षक गुणराज बुढाथोकिको सरुवा भएसँगै ढकालले आईतबारबाटै कार्यभार समालेका हुन् ।
उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकिले स्वागत गरेको थिए । ढकाल यस अघि जिल्ला प्रहरी कार्यालयमा रहेका काम गरेका थिए ।