कोरोना भाइरस संक्रमण रोकथाम कोषमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा

कोरोना भाइरस संक्रमण रोकथाम कोषमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा

काठमाडौं  । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको अवधिमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ ।

कोषमा गत चैत ११ गतेदेखि रकम संकलन गर्न सुरु गरिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्