नेकपाको सचिवालय बैठक बुधबार साँझ बस्ने

<span class='c1'>नेकपाको सचिवालय बैठक</span> <span class='c2'>बुधबार साँझ बस्ने</span>

काठमाडौं, बैशाख १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

मंगलबार बस्ने भनिएको बैठक बुधबारका लागि बोलाएको हो ।

सचिवलाय बैठक बस्नपूर्व मंगलबार (आज) पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो ।

दुई नेताको छलफलपछि सचिवालय बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्