ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

<span class='c1'>ज्ञानेन्द्र शाहीलाई रिहा गर्न</span> <span class='c2'>सर्वोच्च अदालतको आदेश</span>

विकास भट्टराई,

काठमाडौं ।

अभद्र व्यवहार गरेको भनी आरोप लागि पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले मंगलबार सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयक्त इजलासले कानून बमोजिम थुनामा राखेको देखिएको उल्लेख गर्दै शाहीलाई रिहा गर्न आदेश दिएको हो ।

शाहीलाई कानून बमोजिम अपनाउनु पर्ने प्रकृया नै पूरा नगरी थुनामा राखेको पाइएको सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले शाहीलाई पक्राउ गर्दा संक्रामक रोग ऐन, २०२० अनुसार पूर्जी जारी गरिएको भएपनि म्याद थप गर्दा अभद्र व्यवहार अनुसार कारवाही अगाडि बढाएको पाइएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्