झापाको एक धानमिलमा आगलागी , १४ लाख बढीको क्षति

<span class='c1'>झापाको एक धानमिलमा आगलागी ,</span> <span class='c2'>१४ लाख बढीको क्षति</span>

झापा गाउँपालिका-३ सिमलवारीका लाल प्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा चट्याङ परी बिद्युतको तार सर्ट भई अचानक निजको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल घर तथा छिमेकी प्रल्हाद मण्डलको २ वटा कच्ची घर समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।

उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको तथा प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा पौने ५ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्