बलिउडका चर्चित अभिनेता इफरान खानको निधन

बलिउडका चर्चित अभिनेता इफरान खानको निधन

बलिउडका चर्चित अभिनेता इफरान खानको निधन भएको छ । उनि ५४ वर्षका थिए ।

उनको मंगलबार मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । उनि लामो समय देखि बिमारी थिए ।

उनको अन्तिम फिल्म अंग्रेजी मिडियम रहेको थियो ।

उनले बलिवुड तथा हलिवुडमा समेत काम गरेका थिए । इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् । उनको जन्म १९६७ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्