सपोर्ट माइक्रो फाइनान्सको प्रदेश १ कोरोना जनसुरक्षा कोषमा एक लाख सहयोग

<span class='c1'>सपोर्ट माइक्रो फाइनान्सको प्रदेश १ कोरोना</span> <span class='c2'>जनसुरक्षा कोषमा एक लाख सहयोग</span>

सपोर्ट माइक्रो फाइनान्स लिमिटेड ईटहरी द्वारा प्रदेश नं.१ कोरोना जनसुरक्षा कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

हाल विश्वभर फैलिरहेको कोरोना भाईरस भाइरसको संक्रमण रोकथामका लागि प्रदेश नं. १ को सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकालागि स्थापना गरेको प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषमा एक लाख रुपैयाँ सहयोग गरेको हो ।

प्रदेश नं.१ मा केन्द्रीय कार्यालय रहेका नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडबाट सहयोग हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्