नेकपा सचिवालय बैठक फेरि बैशाख २० गते बस्ने

<span class='c1'>नेकपा सचिवालय बैठक फेरि</span> <span class='c2'>बैशाख २० गते बस्ने</span>

काठमाडौं, बैशाख १७ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताउनुभयो ।

बैठकमा पार्टी भित्रको आन्तरिक समस्या तथा पार्टी एकताको सुदृढीकरणको महत्व तथा पार्टीका केही सदस्यहरूबाट माग भएको स्थायी कमिटिको बैठक लगायतका विषयमा गम्भीर छलफल भएको र छलफल जारी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँले सचिवालयको अर्को बैठक बैशाख २० गते बस्ने र सो बैठकले उठेका विषयमा निर्णय गर्ने जानकारी गराउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्