थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ७५ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ७५ पुग्यो

काठमाडौं, वैशाख २१ गते ।

बाँकेमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।

संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्