कैलालीमा ई–पासमा कडाइ

कैलालीमा ई–पासमा कडाइ

जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनका समयमा यही वैशाख ३ गतेदेखि कार्यालयबाट जारी भइरहेको ई–पासमा कडाइ गर्ने भएको छ ।
प्रशासन कार्यालयले आजदेखि जिल्ला बाहिरका लागि उक्त ई–पास जारी नगर्ने र गर्नैपर्ने भए सम्बन्धित व्यक्ति÷निकायले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमति दिएमा मात्र जारी गर्ने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिएको सोमबार प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्