तोकिएका पुस्तक पसल खोल्न दिने मन्त्रिपरिषदको निर्णय

<span class='c1'>तोकिएका पुस्तक पसल खोल्न</span> <span class='c2'>दिने मन्त्रिपरिषदको निर्णय</span>

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तोकिएको पाठ्यपुस्तक बिक्रि गर्ने पसल र त्यससँग जोडीएका सवारी साधनलाई संचालन गर्न दिने निर्णय गरेको छ । तर यस निर्णय अनुरुप सबै पुस्तक पसल खुल्न पाउने छैनन् । निर्णयअनुसार जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने अनुमती प्राप्त पुस्तक पसललाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ।
साथै, मन्त्रिपरिषद्ले जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्