टेबलटेनिसको अन्तराष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तिर्ण

<span class='c1'>टेबलटेनिसको अन्तराष्ट्रिय अम्पायर परीक्षामा</span> <span class='c2'>नेपालबाट ३ जना उत्तिर्ण</span>

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन्। ५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक नरेशले ३८ अ‌ंक ल्याए ।

सेतोपाटीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्