गछियामा साझा पार्टीको रक्तदान, ५३ युनिट रगत संकलन

<span class='c1'>गछियामा साझा पार्टीको रक्तदान,</span> <span class='c2'>५३ युनिट रगत संकलन</span>

साझा पार्टीको सुन्दरहरैचा नगरपालिका तथा साझा युवा संगठनको संयुक्त आयोजनामा सुन्दरहरैचाको गछियामा रक्तदान कार्यक्रम भएको छ । सामाजिक दूरी कायमगरी भएको उक्त रक्तदान कार्यक्रम ५३ युनिट रगत संकलन भएको साझा युवा संगठनका केन्द्रीय सदस्य तथा मोरङ्ग जिल्ला सचिव सरोज नेपालले बताए ।
उनले गछियापछि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिका कमिटीले पनि रक्तदान आयोजना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्