भोजपुरको घटना : १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक पक्राउ

<span class='c1'>भोजपुरको घटना : १६ वर्षीया किशोरीलाई</span> <span class='c2'>करणी गरेको आरोपमा एक पक्राउ</span>

भोजपुर । १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा भोजपुरमा ६७ वर्षीय काजीमान सुयल पक्राउ परेका छन् ।

उनी भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका ७, कोटका स्थायी बासिन्दा हुन् ।

सोही ठाउँमा पसल गरी बस्ने सुयलले किशोरीलाई शुक्रबार विभिन्न प्रलोभनमा पारी घरनजिकैको जंगलमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्