खोटाङ्गको जंगलमा एक व्यक्ति मृत फेला

<span class='c1'>खोटाङ्गको जंगलमा एक</span> <span class='c2'>व्यक्ति मृत फेला</span>

खोटाङको खोटेहाङ गाउँपालिका-७ का ५५ बर्षीय पदम बहादुर भुजेल सामुदायिक वनमा मृत फेला परेका छन् । बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे मतकेना सामुदायिक वन भित्र बाटोदेखि करिव २०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्