काठमाडौं वरपर भुकम्पको धक्का महसुस

<span class='c1'>काठमाडौं वरपर भुकम्पको</span> <span class='c2'>धक्का महसुस</span>

केहिबेर अघि ११:५४ बजे नेपालको काठमाडौ वरपर भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको धक्का पोखरा, बागलुङ , चितवन सम्म महसुस गरिएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्पको केन्द्रबिन्दु दोलखा र ५.३ रेक्टर स्केलको रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्