नेपालगञ्जमा थप एक जनामा कोराना संक्रमण पुष्टि

<span class='c1'>नेपालगञ्जमा थप एक जनामा</span> <span class='c2'>कोराना संक्रमण पुष्टि</span>

काठमाडौं, वैशाख ३१ गते ।

नेपालगञ्जमा थप एक जनामा कोराना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपलमा २१८ पुगेको छ । पछिल्लो संक्रमित बाँके जिल्ला नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीया पुरुष हुन् ।

उनको धुलिखेल अस्पतालमा स्वब परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्