घर निर्माण गर्ने क्रममा लडेर १ को मृत्यु

<span class='c1'>घर निर्माण गर्ने क्रममा</span> <span class='c2'>लडेर १ को मृत्यु</span>

उदयपुर बेलका-८ बस्ने २२ बर्षीय दिपक बस्नेतको लडेर मृत्यु भएको छ । आज बिहान पौने ०९ बजे मोरङ उर्लाबारी-७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्