नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भन्ने समाचार गलत,अस्पतालले निकाल्यो विज्ञप्ति

नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भन्ने समाचार गलत,अस्पतालले निकाल्यो विज्ञप्ति

नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ |

अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।
यसअघि विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितकाे मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्