काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको महसुस गरिएको छ । बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको महसुस गरिएको हो ।

भक्तपुरको अनन्तलिङ्गेश्वरलाई केन्द्र बनाएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्