२० जेष्ठ २०७७, मंगलवार

मोरङको रतुवामाईका एक पुरुषमा कोरोना पुष्टि, मोरङमा संक्रमित संख्या ४ पुग्यो

विराटनगर जेठ ९

आज मोरङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङका संक्रमित व्यक्ति रतुवामाई नगरपालिका वडा नम्बर २ का ४१ वर्षिय पुरुष रहेका छन् । यसअघि पनि रतुवामाईमा  एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने देशभर संक्रमितकाे संख्या ५०७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503