ताप्लेजुङको मेवाखोलामा हामफाली बेपत्ता भएका एक जना मृत फेला

ताप्लेजुङको मेवाखोलामा हामफाली बेपत्ता भएका एक जना मृत फेला

ताप्लेजुङ, जेष्ठ १० गते ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ का २१ बर्षीय केशव खवास मृत फेला परेका छन् ।

जेष्ठ ०६ गते मेवाखोलामा हामफाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्