झापामा २५ पत्रकारको कोरोना परिक्षण रिपोट नेगेटिभ

<span class='c1'>झापामा २५ पत्रकारको कोरोना</span> <span class='c2'>परिक्षण रिपोट नेगेटिभ</span>

बिर्तामोड । झापामा २५ पत्रकारको कोरोना रिपोट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले परीक्षण गरिएका सबै पत्रकारमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।

फ्रन्ट लाइनमा काम गर्ने २५ पत्रकारको पहिलो चरणमा गत बुधबार पीसीआर परीक्षण गरिएको थियो ।

झापामा फ्रन्ट लाइनमा काम गर्ने अन्य पत्रकारको पनि पीसीआर परीक्षण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्