२० जेष्ठ २०७७, मंगलवार

झापामा २५ पत्रकारको कोरोना परिक्षण रिपोट नेगेटिभ

बिर्तामोड । झापामा २५ पत्रकारको कोरोना रिपोट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले परीक्षण गरिएका सबै पत्रकारमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।

फ्रन्ट लाइनमा काम गर्ने २५ पत्रकारको पहिलो चरणमा गत बुधबार पीसीआर परीक्षण गरिएको थियो ।

झापामा फ्रन्ट लाइनमा काम गर्ने अन्य पत्रकारको पनि पीसीआर परीक्षण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503