अनलाइन डान्स सिकाउने तयारीमा विराटनगरका डान्स प्रशिक्षक राकेश

अनलाइन डान्स सिकाउने तयारीमा विराटनगरका डान्स प्रशिक्षक राकेश

विराटनगर जेठ ११,

विराटनगरका डान्सर तथा डाक्टर राकेश घिसिङले लकडाउनको बेला अनलाइन डान्स कक्षा सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

डान्स विधाको "पोपिङ" मा उनले इच्छुकलाई सिकाउन लागेका हुन । राष्ट्रिय पोपिङ प्रतियोगितामा विजेता समेत रहेका राकेशले उक्त कक्षामा जुनसुकै ठाउँबाट पनि सहभागी हुन सक्ने बताए । सहभागी हुन एक हजार रुपैयाँ अनलाइन बैंकिङ तथा ईसेवाबाट जम्मा गरि जुम तथा गुगल डुओ एप बाट प्रशिक्षण हुने उनले बताए ।

साथै उक्त प्रशिक्षण पछि प्रमाणपत्रको पनि व्यवस्था रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्