२२ श्रावण २०७७, बिहीबार

अनलाइन डान्स सिकाउने तयारीमा विराटनगरका डान्स प्रशिक्षक राकेश

विराटनगर जेठ ११,

विराटनगरका डान्सर तथा डाक्टर राकेश घिसिङले लकडाउनको बेला अनलाइन डान्स कक्षा सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

डान्स विधाको "पोपिङ" मा उनले इच्छुकलाई सिकाउन लागेका हुन । राष्ट्रिय पोपिङ प्रतियोगितामा विजेता समेत रहेका राकेशले उक्त कक्षामा जुनसुकै ठाउँबाट पनि सहभागी हुन सक्ने बताए । सहभागी हुन एक हजार रुपैयाँ अनलाइन बैंकिङ तथा ईसेवाबाट जम्मा गरि जुम तथा गुगल डुओ एप बाट प्रशिक्षण हुने उनले बताए ।

साथै उक्त प्रशिक्षण पछि प्रमाणपत्रको पनि व्यवस्था रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-5

Country Confirmed Death
Nepal2139060
India196453640699
China883284677
Malaysia9023125
Qatar111805178
Australia19890255
US4823890158250
Saudi Arabia2828243020