२३ असार २०७७, मंगलवार

बेलबारीमा युवाहरुद्वारा बिपन्नलाइ राहत अभियान सञ्चालन गर्दै 

बेलबारी जेठ ११,

लगातारको लकडाउनले समस्यामा परेका मानिसलाई बेलबारीका युवाहरुले सहयोग कार्यक्रम सुरु गर्नेे भएका छन् ।

बेलबारी वडा नम्बर ८ मा पहिलो चरणमा अति बिपन्न घरपरिवार छनौट गरि १०० घर परिवारलाइ राहत स्वरुप ८ केेेजीका दरले चामल , १ लि. तेल , १ प्याकेट नुन उपलब्ध गराउन लागिएको अभियानका युवा अभियन्ता अबिशेक गौतमले बताए।

उहाले कोरोनाको यस परिस्थितिमा आम नेपाली एकजुट भइ गरिब तथा बिपन्नलाई सहयोग गर्न र सहयोगी हात बढाइदिन आग्रह समेत गर्नु गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968