“स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव छैन”- प्रम

“स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव छैन”- प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइईको वार्षिक क्यालेन्डर खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै ब्यवस्थापन गर्ने उल्लेख गरे ।

यस्तै अन्य कक्षाहरूको पठनपाठनका लागि भर्चुअल विधिबाट गर्नका लागि पनि मन्त्रालयले नीतिगत व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्