२४ असार २०७७, बुधबार

बजेट : लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने

सरकारले सूचना प्रविधमा आधारित सञ्चामाध्यमलाई प्रवर्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाटसमेत प्रसारण गर्ने व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले यो आर्थिक वर्षबाट सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-7

Country Confirmed Death
Nepal1616835
India74241720642
China849174641
Malaysia8674121
Qatar100945134
Australia8886106
US2996098131480
Saudi Arabia2171082017