बजेट : नेपालमा रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट

<span class='c1'>बजेट : नेपालमा रेल्वेको आधाभूत कामका</span> <span class='c2'>लागि ८ अर्ब ६६ करोड बजेट</span>

सरकारले आज प्रस्तुत गरेको बजेटमा नेपालमा रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको छ ।

पूर्व पश्चिम रेलमार्गको बाँकी भाग सर्भे गर्न, काँकडभित्ता–इनरुवा खण्ड निर्माण थाल्न, रसुवागढी काठमाडौ, रक्सौल काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न, दक्षिण सिमानबाट इटहरी, बुटवल, कोहलपुर रेल्वे लाइनको निर्माण गर्न, जनकपुर-जयनगर- विजलपुरा खण्डमा रेलसेवा सञ्चालन गर्न र बर्दिबास नीजगढ खण्डको निर्माण सम्पन्न गर्न सो बजेट विनियोज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्